COVER STORY
होसियार ! आइपीओ भनेर सेयर भर्दा यसरी फसिएला है ! नबिलको म्युचुअल फण्डमा ‘कन्फर्म घाटा’ (भिडियो रिपोर्ट)
काठमाडौं । तपाईंलाई कसैले एक तोला सुन तोलाको १ लाख १० हजारमा बेच्छु भन्यो भने तपाईं किन्न तयार हुनुहुन्छ ? पक्कै हुनुहुन्न । किनकि तपाईंलाई थाहा छ, आजको भाउमा एक तोला सुनको मूल्य १ लाख रुपैयाँ पनि पर्दैन । म फेरी फकाउन खोज्ला, बजारमा सुन सर्टेज छ म ५ तोलासम्म[...]