COVER STORY
हिरासतमा बालकृष्ण खाँणलाई ‘ज्वाँई सुविधा’ : छुट्टै कोठाको बास, खानामा एक्स्ट्रा अचार !
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा ‘ज्वाँई सुविधा’ दिएको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई बुधबार नै जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, उनलाई प्रहरी[...]

