COVER STORY
कोरोना बीमाको पौने दुई अर्ब निकासा गर्दै बीमा समिति, अर्थ मन्त्रालयले समय दिए तिहारअघि नै वितरण गर्ने
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीको पहिलो चरणमा १ अर्ब ८१ करोड रुपैयाँ वितरण गरिने भएको छ । दाबी भुक्तानीका लागि सरकारले १ अर्ब बजेट निकासा गरेसँगै बिमा समिति, पुनर्बिमा कम्पनी र बीमा कम्पनीहरूबाट संकलन गरिएको थप ८१ करोड रुपैयाँसहित कुल १ अर्ब ८१ करोड रुपैयाँ बिमितलाई भुक्तानी दिन लागिएको[...]