COVER STORY
सीएचडिसीले विवरण लुकाउँदा सेयरधनीहरु जोखिममा, कानुनको धज्जी उडाउने कम्पनीलाई किन हुँदैन कार्वाही ?
काठमाडौँ । सेयर बजारमा चलखेल हुनु नौलो कुरा होइन । वित्तीय विवरण नै गलत देखाएर लगानीकर्ताहरुलाई झुक्यानमा पारी संचालकले आफु कमाउने दाउ गर्ने काम पनि नेपालमा नौलो कुरा होइन । तर सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राखेको पाइएको छ । लेखा[...]