COVER STORY
वाईकोको ‘थोत्रो सिष्टम’ले सेयर लगानीकर्ताको करोडौं रुपैयाँ खाईदियो, गल्ती सिष्टमको हुँदा पनि ग्राहककै पैसा पचाईदियो’
काठमाडौँ । हाल कोरियामा रहेका सेयर लगानीकर्ता दुर्गादत्त भट्टले गत ६ तारिखमा गुडविल फाइनान्स कम्पनीको सेयर बिक्री गर्न खोजे । उनले सबै कुरा प्रमाणीकरण गरी अर्डर राखे । तर पहिलोपटक सेयर बिक्री गर्न खोज्दा आंशिक रुपमा सेयर बिक्री भयो । अव बाँकी आंशिक सेयर अर्डरलाई खारेज गरी उनले नयाँ अर्डर[...]