COVER STORY
ऋण नतिरेको भन्दै लघुवित्तले ‘टर्चर’ दिएपछि रेश्माले गरिन् आत्महत्या, स्थानीयबासी विरोधमा…
काठमाडौं । वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा एक महिलाले आत्महत्या गरेकी छिन् । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ कि ३७ वर्षिया रेश्मा चौधरीले भदौ दुई गते विष सेवन गरी आत्महत्या गरेकी हुन् । रेश्माले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ३ लाख २० हजार ऋण लिएकी थिईन् ।[...]