COVER STORY
१ करोड ६ लाख ७७ हजार रुपैयाँ नोक्सानीमा घलेम्दी हाइड्रोपावर कम्पनी, प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ३४ पैसा
काठमाडौं । घलेम्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे यस त्रैमासमा १ करोड ६ लाख ७७ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ८०.७९[...]