COVER STORY
११ लाख ६७ हजार ५१८ जनाले भरे सीवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओमा ११ लाख ६७ हजार ५१८ जनाले आवेदन दिएका छन् । सीडीएसका अनुसार ११ लाख ६७ हजार ५१८ जनाले १ करोड ३४ लाख १९ हजार ८७० कित्ताका लागि १ अर्ब ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन माग भन्दा[...]