COVER STORY
‘सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्छ’: अध्यक्ष शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताएका छन् । उनले बाह्य लगानी भित्र्याउने प्रमुख आधार पुँजी बजार भएको बताउँदै यसमा आवश्यक छलफल गर्नुपर्ने बताए । महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले[...]