COVER STORY
काठमाडौँबासीले खान पाउने भए मेलम्चीको पानी, ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरको धारामा
काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरको धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबार वोर्डको कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको[...]