COVER STORY
श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा ४ करोड ६२ लाख रुपैयाँमा सीमित, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा २१.९०% ले घटेको छ । कम्पनीले खुद नाफा २१.९०% ले घटेर ४ करोड ६२ लाख रुपैयाँमा सीमित भएको जनाएको हो । गत वर्षको यसै अवधिमा यसले ५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद[...]