COVER STORY
सहकारीमा रकम हिनामिना प्रकरण : देउखुरी सहकारीमा ५ करोड हिनामिना, २ जना कारागार चलान, पूर्वकोषाध्यक्ष रिहा
दाङ । दाङस्थित एक सहकारी संस्थामा ५ करोड रकम हिनामिना भएको पाइएको छ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । जिल्ला[...]