Hamro Patro
व्यापारभन्दा उद्योगको ऋणको ब्याजदर सस्तो बनाउने सरकारको घोषणा !

काठमाडौं । सरकारले व्यापारभन्दा उद्योगको ऋणको ब्याजदर सस्तो बनाउने घोषणा गरेका छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उत्पादनमुलक क्षेत्रको ब्याजदरको अन्तर कम गर्ने घोषणा गरेका छन् । साथै सहुलियतपूर्ण कर्जाको ब्याजदर अनुदानको लागि १३[...]