MUDRA MAMILA
‘अर्थतन्त्र समस्यामा पर्यो भनेर त्यसलाई राजनीतिकरण गर्नुभन्दा पनि समाधानका लागि पहल गरौँ’: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सबलीकरण गर्ने तथा देशभित्रै उत्पादन हुन सक्ने कृषि उपजको अत्याधिक आयातलाई नियन्त्रण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् छ । कोरोना कहर, बेसौमसी वर्षा र रुस तथा युक्रेनको सङ्घर्षका कारण मूल्य श्रृखलामा परेको प्रभावका कारण मुलुकका आर्थिक चाप र दबाव परेको भएपनि त्यसलाई[...]