MUDRA MAMILA
‘थोत्रो’ टिएमएसमाथि अर्थमन्त्रीको चासो, सेयर कारोबार रोकिनु गम्भीर भएको भन्दै तत्काल छानविन गर्न निर्देशन !

काठमाडौं । कहिले चल्ने, कहिले नचल्ने, सेयर बजार अलि बढ्न खोजेपछि समस्या आइहाल्ने, कतै समस्या आउने फेरी ठुलाले कारोबार गर्न पनि मिल्ने खालको थोत्रो टिएमएसमाथि अर्थमन्त्रालयले चासो देखाएको छ । फागुन ३० गते सोमबार सेयर बजार खुलेको २ घन्टापछि कारोबार रोकिएको घटनाको चौतर्फी विरोध भएपछी अर्थमन्त्रालयले पनि यस विषयमा चासो देखाएको[...]