×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा, निषेधाज्ञाका बेला पनि धमाधम काम हुँदै (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्यूरो  काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।काठमाण्डौ उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भैरहेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका[...]

RECENT POSTS