OFF THE BEAT
दशैँ बिदामा कहाँ – कहाँ खुल्दैछन् प्रभु बैंकका शाखा कार्यालय ?
काठमाडौं । प्रभु बैंकले दशैँ तथा तिहालाई लक्षित गरी विभिन्न २४ स्थानमा आफ्नो शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ । बैंकले ग्राहकको सेवालाई ध्यानमा राखी उक्त स्थानबाट सेवा दिने तयारी गरेको हो । काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटासहित शाखा कार्यालय खुल्नेछन् । जसमा मुख्य कार्यालय बबरमहल,[...]