OFF THE BEAT
बैंकका कर्मचारीहरुलाई खुशीको खबर, बोनसका लागि छुट्ट्याईयो ९ अर्ब रुपैयाँ !
काठमाडौं – बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यस वर्ष झण्डै ९ अर्ब रुपैयाँ बोनस पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बोनसका लागि ८ अर्ब ८७ करोड रुपैयाँ छुट्याएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुका लागि उक्त रकम बोनसका[...]