OFF THE BEAT
‘यो सरकारले गरिबहरुका लागि पञ्चेहरुले गरे जति पनि गरेन, यस्तो बेला कर कहाँबाट ल्याएर तिर्नु…?’ (भिडियो)

काठमाडौँ । सरकारप्रति दिनानुदिन जनताको वितृष्णा बढीरहेको छ । बोलौं, ‘आफैंले मत दिएर दुई तिहाइको तागत दिएको सरकार, नबोलौं अत्ति हुन थालिसक्यो।’ यहि मौनता र मौनाताभित्रको बाध्यताका बीच अल्झिरहेका छन् जनता । तर जव जनताका पीडाहरुमाथि सरकारले मल्हम लगाउने आँट गर्दैन, जनतालाई साथ दिने छाँट गर्दैन, तव जनता कहाँ चुप[...]