OFF THE BEAT
हिजो बढेको सुन र चाँदीको मूल्य आज कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ४ सयले घटेर प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ[...]