POWER NEWS
राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टी, एकको अवस्था गम्भीर, बाँकीको स्वास्थ्य अवस्था कस्तो छ?

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत १० कर्मचारीमा आइतबार कोरोना संक्रमण पुष्टी भएको हो । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टी भएको बैंकले जनाएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि[...]