POWER NEWS
सानिमा मिडल तमोरको वार्षिक साधारणसभा पुस १४ गते हुने, आइपीओ निष्कासनसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको हो । उक्त सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा/नोक्सान सम्बन्धी छलफल पनि हुनेछ । आर्थिक[...]