POWER NEWS
न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँड हुँदै !
काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ आज बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आइपीओको बाँडफाँड आज साँझ ५ः३० बजे आफ्नै कार्यालयमा गर्ने भएको हो । यस कम्पनीले भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीहरुका लागि भदौ १५ गतेसम्म प्रतिसेयर १०० अंकित[...]