POWER NEWS
पुन: ४०% हकप्रद सेयर निष्कासन गर्दै छ्याङदी हाइड्रोपावर, जारीका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय !
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पुनः ४०% हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले ४०% हकप्रद सेयर जारी गर्नको लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो । कम्पनीले ३०% हकप्रद सेयरपछि पुनः सो हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले नेपाल[...]