POWER NEWS
ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन, १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ । लाभांश वितरण र साधारणसभाको लागि भदौ १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लाभांश लिन तथा साधारण सभामा भाग लिन पाउनेछन्[...]