SPECIAL
संगठनका नाममा ‘गुण्डागर्दी’ गर्दै लगानीकर्ताका कथित संघहरु, बैंकरलाई थर्काउनेदेखि धम्काउनेसम्मका हर्कत !
सुरज प्याकुरेल / अर्थ सरोकार डटकम घटना नम्बर १ : बजारमा नाम चलेको एक बैंकले एक ठुला लगानीकर्तालाई पटक-पटक मार्जीन कल गर्यो । बजार घटेकाले मार्जिन कल गर्नुपर्ने अवस्था पनि थियो । तर कुनै एक संघमा आवद्ध भएका ती व्यक्तिले आफु फलानो संगठनको मान्छे हो भन्दै बैंकलाई थर्काए । बजार[...]