SPECIAL
सानीमाका सीइओलाइ किन चढ्यो ‘सनक’ ? किन ‘हिटलर’ बन्न खोज्दैछन् भुवन दाहाल ?
सम्पादकीय कर्पोरेट क्षेत्रमा काम गर्दै जाँदा थुप्रै चुनौतीहरु पक्कै आउँछन् । तर चुनौतीको समाना गर्नुपर्ने ठाउँमा चुनौतीबाट भाग्न खोज्नु कायरता बाहेक केहि होइन । प्रजातान्त्रिक अभ्यासमा युनियन गठन गर्न पाउने कर्मचारीको अधिकारमाथि सीइओको हैसियतले दादागिरी देखाएका सानीमा बैंकका सीइओ भुवन दाहालले यो प्रकरणसँगै आफ्नो असक्षमतालाइ सतहमै प्रदर्शन गरेका छन् ।[...]