Uncategorized
यतीको जहाज धावनमार्गमा चिप्लिएपछि आजका सबै उडान ‘डिले’, त्रिभुवन विमानस्थल अस्तव्यस्त !

काठमाडौँ । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछि आजका घरेलुतर्फका सबै उडान डिले भएका छन् । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालिएको छ ।’ धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण[...]
RECENT POSTS

सनराइज बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत
अर्थ सरोकार

०.६२ अंकले घट्यो बजार, कारोबार ४६ करोडमाथि
अर्थ सरोकार