Uncategorized
महिला सहयात्रा लघुवित्तमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतका लागि केही, सहायक प्रबन्धकदेखि प्रबन्धक स्तरसम्मको लागि केही, कनिष्ठ अधिकृतदेखि अधिकृतसम्मका लागि केही, नेटर्वकिङ एण्ठ सिस्टम एडमिनिस्टरका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक तथा सहायकका लागि केही, प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।[...]