Uncategorized
हिमालयन बैंकले साउन २ गतेदेखि १२ लाख कित्ता ऋणपत्र जारी गर्दै, ब्याज १० प्रतिशत !

काठमाडौं – हिमालयन बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंक प्रतिकित्ता एक हजार अंकित मूल्यमा १२ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘१०% हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम सबैमा आवेदन गर्न पाउने जनाएको छ ।[...]