Uncategorized
एशियन लाइफ इन्स्योरेन्सद्धारा मुत्यु दाबी रकम भुक्तानी

काठमाडौं – एशियन लाइफ ईन्स्योरेन्सका ग्राहक सदस्य घोराही १८ ढोडेनी निबासी मंगली बिकको परिवारलाई बिमा रकम बापतको नौ लाख बढी रकम प्रदान गरिएको छ । एक औपचारिक कार्यक्रम गरी मंगलीका छोरा लक्ष्मण गौतमलाई रकम प्रदान गरिएको हो । दाङ शाखा प्रमुख नबराज बुढाथोकीले बीमा बापतको ९ लाख ४७ हजार ७[...]