Uncategorized
शाखा विस्तारमा आक्रामक बन्दै मेगा बैंक, एकैदिन १८ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौँ – मेगा बैंक नेपालले एकैदिन १८ वटा नयाँ शाखा कार्यलय विस्तार गरीे औपचारिक रुपमा कारोबार सुरु गरेको छ । बैंकले ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको एकैदिन उद्घाटन गरिएको हो । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा[...]