Uncategorized
सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं – सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ भने बाँकी ६ लाख कित्ता अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको[...]