Uncategorized
नीजिले मनलाग्दी शुल्क लिएपछि संक्रमितले खचाखच हुन थाले सरकारी अस्पताल, शिक्षणको अवस्था यस्तो (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै गएको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थपिएको हो । अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप[...]