Uncategorized
प्रहरीको जागिर गाह्रो : चिउँडोमा मास्क भिरेर प्रहरीलाई यसरी थर्काउँछन् व्यवसायी, अधिकांससँग नक्कली पास ! (फोटो कथा)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौँमा बुधबार एक अचम्मको दृश्य देखियो । ट्राफिक प्रहरीले गाडी जाँच्न खोज्दै थिए । अत्यावश्यक सेवामा नपरेको जस्तो गाडी गुडेको देखेपछी उनले आवश्यक कागज माग्दै थिए । तर गाडीबाट ओर्लेर कसैले नमज्जासँग प्रहरीलाई हप्कायो । यतिसम्म कि ती व्यक्तिले मास्क फुकालेर चिउँडोमा भिरेर प्रहरीलाई थर्काउन[...]