Uncategorized
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, सर्यो साधारणसभाको मिति

अर्थ सरोकार सम्बाददाता काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको साधारणसभा स्थगित भएको छ । वैशाख २५ गते हुने भनिएको सभा कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जनामा कोरोना संक्रमण पुष्टी भएपछि स्थगित भएको हो । पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभा जेठ ४ गते सारिएको कम्पनीले जनाएको छ[...]