×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

मिसन सुदूरपश्चिम-९ : ‘इशुको कथा-जो छोरीहरुलाई सक्षम छोरी बनाइरहेकी छिन्’

अर्थ सरोकार मल्टिमिडिया ब्युरो अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको नवौँ अंकमा हामीले स्कुलमा पढ्ने बालिकाहरुलाई हिँसाबाट कसरी बच्ने भन्ने आत्मरक्षाको तालिम सिकाइरहेकी सुदूरकि इशु रानाभाटको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा उनीसँग गरिएको यो विशेष कुराकानीः

RECENT POSTS