Uncategorized
प्रकाण्डले हिरासतभित्रैबाट कार्यकर्तालाई दिए यस्तो निर्देशन, भन्छन्- ‘सरकारले ठूलो भुल गर्यो’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीका राजनीतिक गतिविधिमा हस्तक्षेप गरेर सरकारले ठूलो भुल गरेको बताएका छन् । प्रहरी हिरासतमा रहेका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले उठाएका राजनीतिक एजेण्डालाई सरकारले जवरजस्त अपराधिकरण गर्न मूर्खता गरेको बताए । क्रान्तिकारी पत्रकार संगठन नेपालको अगुवाईमा टेकु पुगेका पत्रकारहरुसँग[...]