Uncategorized
नेपाल बैक शाखा विस्तारमा अघि बढ्दै, एकैदिनमा गर्यो तीन शाखा सञ्चालन

नेपाल बैक लिमिटेड्ले काठमाडौको महाराजगन्ज ,कोटेश्वर र जोरपाटीमा शाखाहरु स्थापना गरेको छ । बैकको महाराजगंज (चक्रपथ )शाखाको एक भव्य समारोहका बीच काठमाडौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र का.म.न.पा. वडा नं ४ का अध्यक्ष दीपक के.सी.ले पानसमा दीप प्रज्वलन गरि संयुक्त रुपमा समुद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथि महानगरपालिकाका[...]