Uncategorized
केपी ओलीलाई सेयर लगानीकर्ताको पत्र : ‘नेकपा’ भनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ हो कि ‘नेपाल कर पार्टी’ ?

आदरणीय केपी ओलीज्यू नमस्कार ! घाटामा पनि कर लगाउनुपर्ने निर्णय गर्नुभएछ ! सबैलाई थाहा छ डाक्टर साप खतिवडा तपाईंले जसो जसो भन्नुभो उसै उसै गर्ने हो । एक पटक तपाईंको दिमागलाई सम्झेर जोडदार हाँसें माइन्ड नगर्नुस् है ! ‘हा हा हा हा हा हा !’ जहाँसम्म लाग्छ तपाईंले मानार्थ विद्यावारिधि[...]