Uncategorized
कांग्रेस नेता खुमबहादुर खड्काको निधन !

काठमाडौँ- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको निधन भएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए। खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको हो।
RECENT POSTS

प्रम ओलीको भारत भ्रमणबाट क–कसलाई छटपटी ?
अर्थ सरोकार

सनराइज बैंकद्वारा भाइबर सेवाको आरम्भ
अर्थ सरोकार