Uncategorized
रिलायन्सको सेयर लिलामी भर्ने आज अन्तिम म्याद

अर्थ सरोकार सम्बाददाता काठमाडौं – रिलायन्स फाइनान्सको ६ लाख ५२ हजार ९४०.६० कित्ता सेयर लिलामी भर्ने बिहीबार अन्तिम म्याद रहेको छ । आज कार्यालय समयभित्र सम्ममा यो लिलामीमा आवेदन दिइ सक्नुपर्ने छ । कम्पनीले चैत १ गतेदेखि संस्थापक समूहको ५ लाख ४२ हजार ३१४.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख[...]