Uncategorized
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित ३ जना पक्राउ, सात दिनको म्याद थप गरी अनुसन्धान हुँदै

अर्थ सरोकार सम्बाददाता काठमाडौं । हुन्डी कारोबार गर्ने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर, तवारख देवान र उमेश शर्मालाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो । प्रहरीले ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा आइरहेका जोखन र तवारखलाई[...]