Uncategorized
मंगलबार बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८७ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज पनि ५ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय[...]