Uncategorized
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज, २१.०५% लाभांश दिने प्रस्ताव पारित गरिँदै !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुँदैछ । संस्थाको सभा डार्सिज इन्टरनेसनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु भएको छ । संस्थाले सभामा २१.०५% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । साथै संस्थामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई[...]