Uncategorized
सिटिजन्स बैंकर वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक र काठमाडौंको कुमारीपाटीस्थित वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स[...]