Uncategorized
सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव फागुन २ गते सम्पन्नसभाबाट पारित भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा/नोक्सान हिसाब, आयव्ययहिसाब तथा नगदप्रवाह विवरण र सोसँग[...]