Uncategorized
अमेरिकी पेरोल एजेन्सीको जासुसी गर्न चिनियाँ ह्याकरहरुले प्रयोग गरे सोलार वाइन्ड्स बग

अमेरिका । एफबीआई अनुसन्धानकर्ताहरूले हालै अमेरिकी कृषि विभाग भित्र रहेको संघीय पेरोल एजेन्सीको जासुसी गर्न चिनियाँ ह्याकरहरुले सोलार वाइन्ड्स बग प्रयोग गरेको पाइएको बताइएको छ । चिनियाँ ह्याकरहरूले गत वर्ष अमेरिकी सरकारी कम्प्युटरहरुमा नियन्त्रण गर्न सहयोग पुर्याउन सोलर वाइन्ड्स कर्पद्वारा सफ्टवेयरमा भएको त्रुटिमा नियन्त्रण लिइएको छ । यस विषयमा राम्ररी[...]