Uncategorized
दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सद्वारा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड १४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.७३% ले धेरै हो । यस अवधिसम्म बिमा कोष ११.४२% ले बढेर १ अर्ब १७ करोड ८०[...]