Uncategorized
गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १४.२१ प्रतिशत लाभाश पारित

अर्थ सरोकार सम्बाददाता काठमाडौं । गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त साधारणसभा होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको हो । उक्त सभाले १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको[...]